cthapa489@gmail.com 9848777790
Shree Rashtriya Basic School श्री राष्ट्रिय आधारभूत विद्यालयShree Rashtriya Basic School Punarbas 7, Parasan स्थापना 2055 B.SPunarbas 7, Parasan Est. 2055 B.S
मेनुMenu
भर्ना खुल्योAdmission Open
गृहपृष्ठHome/अध्यक्षको सन्देशChairman's Message

अध्यक्षको सन्देशChairman's Message

श्री राममिलन राना - अध्यक्षMr. Ram Milan Rana - Chairman

Mr. Ram Milan Rana
  • पदRoleअध्यक्षChairman
अध्यक्षको सन्देशMessage from the Chairman

श्री राममिलन रानाMr. Ram Milan Rana

”

विक्रम सम्वत २०५५ सालमा समाजसेवी, शिक्षाप्रेमी, बुद्धिजीवी सहित आम आभिभावकहरुको अथक प्रयासमा मिति २०५५/०१/२८ गते श्री वनवारी रानाको अध्यक्षतामा श्री राष्ट्रिय प्रा.वि. नामबाट स्थापना भएको यो विद्यालय मिति २०५७/०१/२६ मा जिल्ला शिक्षा कार्यालय कञ्चनपुरबाट 'श्री राष्ट्रिय प्राथमिक विद्यालय' नामबाट प्रा.वि. कक्षा १ को सञ्चालन अनुमति स्वीकृति पाएको थियो। कुनैपनि संघ संस्था स्थापना गर्न जति सजिलो हुन्छ त्यो भन्दा जटिल परिस्थिति उसलाई संस्थागत गर्दै दिगो रुप दिन हुन्छ।यस विद्यालयले पनि यसको स्थापना देखि हालसम्म आईपुग्दा त्यस्तै आरोह अवरोह पार गर्दै आएको छ।सर्वप्रथम यस विद्यालय स्थापना गरी यहाँ सम्म ल्याउन सफल विद्यालयका संस्थापक, सम्पुर्ण अभिभावक, शिक्षक, विद्यार्थी लगायत सहयोगी सबैलाई हार्दिक धन्यवाद टक्र्याउन चाहन्छु । बिगत २६ वर्ष देखि निरन्तर पठनपाठन गराउँदै आईरहेको यस विद्यालयले अनुशासित, लगनशिल, इमान्दार, प्रतिश्पर्धी सक्षम जनशक्ति उत्पादन गर्नमा अहम् भूमिका खेलेको छ र आगामी दिनमा पनि समय सापेक्ष गुणस्तरयुक्त सीपमूलक एवम् रोजगारमूलक शिक्षा प्रदान गर्न सकोस र सिङ्गो देशलाई अग्रगति तर्फ डोर्याउन सकोस भन्दै विद्यालयको उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

Established in 2055 BS (1999 AD) through the tireless efforts of social workers, educationists, intellectuals, and general parents under the chairpersonship of Mr. Banwari Rana, this school was officially founded on 2055/01/28 BS as "Shri Rastriya Primary School." Subsequently, on 2057/01/26 BS, it received formal permission to operate Grade 1 from the District Education Office, Kanchanpur.

While establishing any organization is relatively easy, institutionalizing it and ensuring its sustainability is far more complex. Overcoming various ups and downs, this school has navigated a challenging journey from its inception to the present day. First and foremost, I would like to extend my heartfelt gratitude to the founders, all parents, teachers, students, and everyone who has directly or indirectly supported the school in bringing it to where it is today.

Having provided continuous education for the past 26 years, this school has played a vital role in producing disciplined, dedicated, honest, and competitive competent human resources. Expressing my deep belief that the school will continue to provide timely, high-quality, skill-oriented, and employment-focused education in the days to come, guiding the entire nation toward progress, I offer my sincere best wishes for the school's continued success and prosperity.

श्री राममिलन रानाMr. Ram Milan Rana
अध्यक्षChairman